एउटा गधा : यार मेरो मालिक ले मलाई सधै कूटने गर्छ ।
दोस्रो गधा : तेसो भय तिमी किन भगेर जादैनौत
पहिलो गधा : भागेर त janthe तर त्यहा भबिश्य राम्रो देखेर भाग्न मन छैन । जब जब मालिक को beautiful छोरी ले बदमासी गर्छिंन तब तब मालिक ले यो भन्ने गर्छ -'' धेरै बदमासी गर्र्यौ भने तिम्रो बिहे गधा सग गरिदिन्छू '' बस यही आशा मा बसेको छू यार ............................
1 comment:
fantastic]
Post a Comment