Thursday, May 13, 2010

चितवन को गौरब बीस हजारी ताल

आफ्नो ल्यापटपको battery लामो समय सम्म टिकाउनको लागि केही टिप्स

  1. धेरै जसो लैपटॉप हरु मा स्क्रीन को लाइट डीम गर्ने सुबिधा रहेको हुन्छ , यदि तपाइ को लैपटॉप मा पनी यो सुबिधा छ र आफ्नो battery लाई लामो समय सम्म टीकाउन चाहानु हुन्छ भने स्क्रीन लाई डीम गरेर राखनुहोस ।
  2. ITunes , डेस्कटॉप सर्च जस्ता प्रोग्राम ले CPU को लोड बढ़ाउने काम गर्छ जसको कारण battery धेरै खपत हुन्छ तेसैले यदि तपाई battery मा काम गर्दै हुनुहुन्छ भने यस्ता प्रोग्राम सके सम्म नचलाउनुहोस ।

Sunday, May 9, 2010

एकछिन हासौं न त

एउटा गधा : यार मेरो मालिक ले मलाई सधै कूटने गर्छ ।
दोस्रो गधा : तेसो भय तिमी किन भगेर जादैनौत
पहिलो गधा : भागेर janthe तर त्यहा भबिश्य राम्रो देखेर भाग्न मन छैन । जब जब मालिक को beautiful छोरी ले बदमासी गर्छिंन तब तब मालिक ले यो भन्ने गर्छ -'' धेरै बदमासी गर्र्यौ भने तिम्रो बिहे गधा सग गरिदिन्छू '' बस यही आशा मा बसेको छू यार ............................