Thursday, July 15, 2010

अहिले नेपालमा यती बजिरहेको छ ।



साझा खबरदारी


सताब्दिऔ पहिले देखि नेपाललाई घुमाइरहेको भारतले प्रचण्ड रहेसम्म अब भारतको केहि सिप नलाग्ने देखेर कसरि मावोबादीलाइ सखाप पार्ने कसरि अन्तरास्ट्रिय स्तरमा तल खसाल्ने भन्ने जाल बुनिरहेको छ …यो कुरा बेलैमा गम्भीर रुपमा लिएर नेपाल सरकार अगाडी बढेन भने आज मावोबादिलाई भोलि अर्को पार्टी लाइ यसै गरि सम्पूर्ण पार्टी हरुलाई आफ्नो मुठ्ठीमा पारेर नेपाल हडप्ने जबुनिरहेको छ ..खबरदार …..बेलैमा होश पुर्याउ …नेताहरू ….


नेपाल
बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लास छोपिन्न
धसिएर हातपाउ झरि जाउन औँला
तर कोही अगाडि यो हात जोडिन्न
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर शिर परायाले टेके सहन्न

***

 नेपाली दाजुभाइलाई साझा खबरदारी


Nepal has always been dominated and controlled by the India in the past and in the present.But after the moaist rise , they are having trouble and also fear about losing the control over nepal. The king and the other political party were servants of India , rather than the serving nepal and nepalese. So, maoist is the biggest threat for india , because of it , nepal has slowly been creating a distance between india, and creating more near approach to china, which had very gap distance in terms of everything. Nepal is feeling the importance of balance relationship between india and china, whilst in past it was one sided with india. But now due to the pressure of media and maoist , this message and the bowing nature toward india are becoming visual to each and every nepalese.

India will do anything to stop maoist and people’s movement for sovereignty of nepal . And this blame is a big conspiracy of it. But India must know and will know , that the new nepal is different than they had imagined . Now people are becoming the force for the country, not the political party or king. So , the more we are heading forward the more you will be challenged. BETTER YOU STOP THIS KIND OF SOVERIGNTY THREAT WARNING TO THE INTERNAL MATTERS OF NEPAL.Otherwise , you will have to pay big price for it.
JAI NEPAL.


विन्डोज XP मा Task Manager र registry edit लाई Disableगर्न

तपाईं आफ्नो कम्प्युटरको registry edit सिस्टम कसैले नचलाओस भन्ने चाहनु हुन्छ ? अथवा कसैले तपाईंको कम्प्युटरको registry चलाईदिएर दिक्क मानिरहनु भएको छ ???

हुन पनि हो कम्प्युटरको registry part एकदम सम्बेदनशिल हुन्छ र कसैले यसलाई नजानीकन चलाईदियो भने पुरै कम्प्युटरको सिस्टममा नै खराबी आउन सक्छ । त्यसैले यो part लाई कसैले नचलाओस भन्नको लागि हामीले कम्प्युटरको registry editor लाई नै disable गरेर राख्न सक्दैनौ र ?
अबस्य पनि सक्छौ । र त्यसको लागि सजिलो तरिका तपाईंले तल दिईएका script लाई डाउनलोड गरेर प्रयोग गर्नु पर्ने हुन्छ ।
त्यस्तै तल राखिएको अर्को script को प्रयोग बाट कम्प्युटरको Task Manager लाई पनि disable गरेर राख्न सकिनेछ ।


हरेक script लाई डाउनलोड गरीसकेपछि save भएका फाइल हरु regtools.vbs.txt र TaskMrgtools.vbs.txt लाई rename गरेर पछाडिको .txt लाई हटाइदिनुहोस् र आएको मेसेजमा Yes गरिदिनुहोस् । अब ति फाइलहरु .vbs script मा चेन्ज हुनेछ । अब registry editor लाई disable गर्न regtools.vbs लाई double click गर्नुहोस् । तपाईंको कम्प्युटरको Registry Editor disalbe हुनेछ । यदि फेरी तपाईंलाई यो enable गर्नु परेमा फेरी त्यही script लाई double click गर्नुहोस् । भन्नुको मतलब Script लाई पहिलो चोटि क्लिक गर्दा disable र दोस्रो चोटि क्लिक गर्दा enable हुनेछ ।

Enjoy !!!


नेपाली राष्ट्रीय गीत डाउनलोड गर्नुहोस 

यूनिकोडमा नेपाली टाइप गर्नुहोस 

यूनिकोड नेपाली 


HTML  कोड को बारे माँ जान्नु परेमा 

Here's a complete list of HTML Tags.