Thursday, May 20, 2010
Thursday, May 13, 2010
आफ्नो ल्यापटपको battery लामो समय सम्म टिकाउनको लागि केही टिप्स
- धेरै जसो लैपटॉप हरु मा स्क्रीन को लाइट डीम गर्ने सुबिधा रहेको हुन्छ , यदि तपाइ को लैपटॉप मा पनी यो सुबिधा छ र आफ्नो battery लाई लामो समय सम्म टीकाउन चाहानु हुन्छ भने स्क्रीन लाई डीम गरेर राखनुहोस ।
- ITunes , डेस्कटॉप सर्च जस्ता प्रोग्राम ले CPU को लोड बढ़ाउने काम गर्छ जसको कारण battery धेरै खपत हुन्छ तेसैले यदि तपाई battery मा काम गर्दै हुनुहुन्छ भने यस्ता प्रोग्राम सके सम्म नचलाउनुहोस ।
Subscribe to:
Posts (Atom)